Saturday, October 4, 2008

दसैं किन नरमैलो हो

हैन कहाँ बाट आएका हुन यती धेरै मान्छे काठमाडौं मा ?
गाडी भित्र एकदम भीद छ । बाटो म हिडि नसक्नु छ ।
रेस्टुराँ छिर्यो बस्ने ठाउँ चाइना? जत गयो तेतै जाम,
हेर्दा सबै लाई दसैं लागि सकेको जस्तो लाग्छ मलाई मात्र किन न लगेको होल दसैं ?
यो पोस्ट मैले टेस्ट गरेको मात्र हो

1 comment:

WWJ said...

Ho ni Kathmandu is getting all mess but you know they say 'Kamal ko fool hilo ma fulcha sakcha'. Hope you will make many good things out of this unmanaged Kathmandu.

Ani yo test gare ko post perfect cha hai. Would like to see your more photogrpahy work here in your blog and in WWJ blog as well. I know recently you were out some remote areas of Nepal. Why don't you post some pics with some description. Good luck!!